Tag: जमीन

सीताको जन्म

  सीतालाई रामसंग जोडेर हेरिन्छ तर सीता आँफैमा समग्र नारी जगतको लागि उदहारण अनि संयमताको पहिचान हुन् । धर्तिबाट उत्पन्न यिनी वैदेहिका बिभिन्न नामहरु छन्, सीता, वैदेहि, जनकनन्दनी, किशोरी जी