Tag: जलहरी

पशुपतिमा जलहरी राखिसकेपछि सर्वोच्चको अन्तरिम आदेश – काम रोक्‍नू

काठमाडौं । सर्वोच्च अदालतले पशुपतिनाथमा सुनको जलहरी लगाउने काम रोक्न अन्तरिम आदेश गरेको छ । बुधबार सुनको जलहरी राखिसकेपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै काम रोक्‍न भनेको हो ।