Tag: जापानको कथा

‘दाइबुचु’ अर्थात् बुद्धको ठूलो मूर्ति – कृष्ण बजगाईँकृत ‘हाइबुन’

यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू फुकेका अथवा आफूले यात्रावधिमा पाएका वा गुमाएका कुराहरूको फेहरिस्त बनाउँछन्