Tag: जिम्बाब्वे

देशलाई कङ्गाल बनाउने ‘तानाशाह’हरू

सिङ्गापुरका लि क्वान यु, मलेशियाका महाथिर मोहम्मद, चीनका देङ सिआओपिङ आदिले आफ्नो देशलाई धनी तुल्याएर प्रसिद्धि कमाए। तर केही नेताहरूले भने देशलाई कङ्गाल पारेर कुख्याति कमाए। चर्को राष्ट्रवादको नारा घन्क्याए