सन्तोष देवकोटा । भारतीय सङगीत नक्षत्रकी महान गायिका, ‘भारत रत्न’ तथा ‘दादा साहेब फाल्के पुरस्कार’द्वारा सम्मानित लता मंगेशकर (Lata Mangeshkar)ले यस भौतिक संसारबाट विदा लिएकी छिन् । उनको निधनको समाचारले
रातीको १० बजे फेसबुकमा अनेकन स्टाटसहरु आउन थाले, लता मंगेशकरको स्वास्थ स्टेबल रहेको खबर दिउँसो ब्याप्त थियो, तर भनिन्छ नी “कसैको मृत्युको खबरले उसको आयू बढाउँछ ।” तैपनि हल्ला त