Tag: जीवनी

मेरी आमाको कारूणिक कथा: नरेन्द्रराज प्रसाई

१९७५ सालको कुरा हो, ताप्लेजुङको हाङपाङका नरध्वज प्रसाई र तेह्रथुम ईवाका प्रेमलाल उप्रेतीको तारिक खेप्ने सिलसिलामा धनकुटाको अमिनीमा परिचय भएको थियो । एउटै प्रकृतिको काम भएकाले प्रसाई र उप्रेतीहरुवीच घनिष्ठता