Tag: जीवन बीमा

क्यान्सर पिडित राई ले पाए ज्योति लाइफ बाट घातक रोग लागे बापत पाउने भुक्तानी

बिराटनगर १२ पन्चमुखी चोक बसोबास गर्दै आएका बिनोद राई ,पेटमा देखिएको समस्याले चेक जाँचको क्रममा हजारतिर भौतारिए, अन्ततः पित्तथैलीको क्यान्सर भएको निष्कर्ष निस्कियो। ज्योति लाईफमा जीवन बीमा गर्दा घातक रोग