Tag: जुम्मा प्रार्थना

पाकिस्तानमा रोकिएन शुक्रवारको सामुहिक जुम्मा प्रार्थना

पाकिस्तानमा कोरोनाको संक्रमण त्रासका बावजुद पनि शुक्रवारको जुम्मा प्रार्थना हजारौ मान्छेहरुको उपस्थितीमा मस्जिदहरुमा निर्वाध सञ्चालन भएको छ । यि प्रार्थनाहरुमा लाखौं हातमिलाउने र अगांलो मार्ने कार्यहरु हुन्छन्, पाकिस्तानी अधिकारीहरुका अनुसार