Tag: जुम्ल्याहाको शल्यक्रिया

टाउको जोडिएका जुम्ल्याहा बालिकाको इटलीमा सफल शल्यक्रिया

टाउको जोडिएर जन्मिएका जुम्ल्याहालाई इटलीमा रहेको ‘बाम्बिनो जेसु बाल अस्पताल’मा १८ घण्टा लामों जटिल शल्यक्रियापछि छुट्याइएको छ । दुवै बच्चाहरु छोरी हुन भने उनीहरुको नाम एर्भिना र प्रेफिना हो ।