Tag: जुहू एयरपोर्ट

पानीले भरियो मुम्बई, जुहू एयरपोर्ट चुर्लुम्म, रनवेमा माछा

भारतको आर्थिक राजधानी मुम्बईमा भईरहेको निरन्तरको मूसलाधारे वर्षाका कारण चारै तिर पानी नै पानी भएको छ । रोडहरु, रेल्वे स्टेशन होस् या एयरपोर्ट होस् लगभग हरेक स्थानहरु पानीले भरीएका छन्