Tag: जैन

आफ्नै देशमा बिराना भारतीय मुसलमानहरु

भारतीय जनता पार्टी आएपछि भारतको शाषनशत्ताको मुलधार हिन्दुत्वसंग गाँसिएको स्पष्ट छ । भर्खरै नारीकता संशोधन बिधेयक मार्फत भारतले आफूभित्र निकै ठूलो बिवाद निम्त्याएको छ । जम्मु र कश्मिरको सवाललाई केन्द्रिय