Tag: जैविक

यार्सागुम्बा एउटा जैविक सुन

मान्छेका क्याराभानहरु उकाली लाग्दै हिमाल अनि पहाडका कापकापमा देखिएका छन् । यो समय हो खोजी को, खोजी छ जैविक सुन अर्थात यार्सागुम्बाको । ओढ्ने, ओच्छ्याउने अनि खाने सम्पूर्ण बन्दोबस्तीका सामानहरु