Tag: टिक-टक

ट्रम्पले अन्तत कार्यकारी निर्देशमा गरे हस्ताक्षर, टिक-टक, वि-च्याट जस्ता एपलाई पर्नसक्छ अप्ठेरो

अमेरिका, २४ साउन, २०७७ । संयुक्त अधिराज्य अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहिबार एक कार्यकारी निर्देशमा हस्ताक्षर गरेका छन् । त्यस कार्यकारी निर्देशमा अमेरिकीहरुलाई ४५ दिनभित्र चिनियाँ एप्लिकेशनहरुबाट कारोबार रोक्नका लागि

अमेरिकी राष्ट्रपति ट्रम्पले २४ घण्टाभित्र Tik-Tok बन्द गर्नसक्ने, प्रविधिमार्फत् चीनमाथी अमेरिकाको ठूलो एक्शन

अमेरिका, १७ साउन २०७७ । चीनसँगको सम्बन्धमा बढ्दो तनाव तथा चीनविरुद्धको जासूसीको आरोपकाबीच अमेरिकाले एउटा ठूलो कदमको फैसला गरेका छन् । भारतले लिएको निर्णयको अनुशरण गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले