Tag: टेकबहादुर घिसिङ

वडाध्यक्षको कार्यकक्षमा मदिरा सेवन गरिरहेका नेता र शिक्षकलाई स्थानीयले थुने

धनकुटा, न्यूजकारखाना । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर घिसिङको कार्यकक्षमा मदिरा सेवन गरिरहेका ३ जनालाई स्थानीयले थुनेका छन् । वडाध्यक्षको कार्यकक्षमा बसेर मदिरा सेवन गरिरहेका नेकपा एमाले धनकुटा