Tag: ठुलो एकादशी

आज हरिबोधीनी एकादशी

आजको यस दिनलाइ कात्तिक शुक्ल पक्षको एकादशी, हरिवोधनी एकादशी अथवा ठुलो एकादशीको नामले पनि चिनीन्छ । वर्ष भरिका चौविस एकादशी मध्ये यस दिनलाइ सनातन धर्ममा निकै महत्वपुर्ण दिनको रुपमा लिइन्छ