Tag: डा. जीवन क्षेत्री

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा थोरै प्रयास गरे पनि ‘एमबिबिएस’ चलाउन सकिन्छः जीवन क्षेत्री

डाक्टर जीवन क्षेत्री सोलिडारिटी फर डाक्टर केसी अलायन्सका संयोजक तथा डा गोविन्द केसीको तर्फबाट गठित वार्ता टोलीको संयोजकको रुपमा डाक्टर केसीको छायाँ झै नेतृत्व गरीरहेका छन् । क्षेत्री प्याथोलोजिस्ट हुन्