Tag: डा. नविन वास्तोला

के हो प्यानिक डीसअर्डर ? यसबाट कसरि बच्ने ?

अचानक डर लाग्ने, आतेसलाग्ने, जिउ काम्ने, एक्कसी छाति दुख्ने, खलखल पसिना आउने, लौ अब त् मरिएला जस्तो हुने जस्ता लक्ष्यण देखिएको छ भने तपाइले प्यानिक डीसअर्डर छ भन्ने सोच्नु पर्दछ