काठमाण्डौ, २६ भाद्र, २०७७ । सहज रुपमा नियमित उडान भयो भने अहिले वैदेशिक रोजगारीमा गएका नेपालीहरु सहज रुपमा स्वदेश फर्कन पाउने साउदी अरबस्थित नेपाली राजदूतावास डा. महेन्द्रसिंह राजपुतले बताएका छन्