Tag: डा. वानीरा गिरी

नरेन्द्रराज प्रसाईले घोषणा गरे- ‘धनले मान्छेलाई किरा बनाउन सक्छ, मनले मान्छेलाई हीरा बनाउन सक्छ ।’

हो- इन्जिनियर शङ्कर गिरीले जीवनभरी साहित्यको ‘स’ पनि लेखेनन्, तर साहित्यमा उनी पिएच्डीका पात्र भइसकेका छन् । कारण के हो भने- उनले आफ्नो सबै जेथा पोको पारेर कन्तुरमा राखेनन् ।

नेपाली पात्रोका सिइओ देवकोटा समेत ३७५ जनालाई ‘नइ रजत महोत्सव पदक’

नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने निर्णय गरिएको छ । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा

पिएचडी गर्नेलाई एक लाखको ‘नइ शोध पुरस्कार’

काठमाडौँ । नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई एक लाख रुपियाँ राशि सहित नइ शोध पुरस्कार समर्पण गरिने निर्णय