Tag: डिप्रेशन

Anger
डिप्रेशनमा बाँचेकाहरुको लागी

डिप्रेशनले मानव जीवनमा हरेक पाटाहरुलाई असर गर्दछ । डेट देखि कार्यालय सम्म, निन्द्रादेखि खानाको रुचीसम्म । अझ दैनिक जीवनमा सामान्य कुराहरु जस्तै भाँडा माझ्नेदेखि कपडाधुने क्रियाकलाप सम्म डिप्रेशनले असर पार्दछ