Tag: डिम प्रसाद पौडेल

dim prasad poudel
नेपाल वायुुसेवा निगमका नवनियुक्त महाप्रवन्धक डिम प्रसाद पौडेलद्वारा पदभार ग्रहण

नेपाल वायुुसेवा निगमका नवनियुक्त महाप्रवन्धक डिम प्रसाद पौडेलले आज आफ्नो पदभार ग्रहण गर्नुभयो । उहाँलाई नेपाल सरकारले ४ वर्षको लागि निगमको महाप्रवन्धकमा नियुक्त गरेको छ । चार्टर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन