प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजीमा संलग्न तीनै जना रिहा
काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् । तीनै जना ५-५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका जिल्ला