Tag: डिसिएम

भारतद्वारा “नेपाल–भारत महिला मैत्री समाज”लाई आपतकालीन राहत सामग्री हस्तान्तरण

काठमाण्डौ, २८ भाद्र, २०७७ । भारत सरकारको तर्फबाट भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पाले प्रतिनिधिसभा सदस्य तथा नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष चन्दा चौधरीलाई आपतकालीन राहत सामग्री हस्तान्तरण गर्नुभयो