Tag: डिहाइड्रेसनः

drinking water
पानी कम पिउनु हुन्छ ? यस्ता रोगले सताउला है !

जीवनमा पानीको महत्व धेरै हुन्छ । खानेकुरा नखाई मानिस तीन चार दिनसम्म बाँच्न सक्ने अनुसन्धानले देखाएको छ । तर पानी बिना भने प्राय बाँच असम्भव छ । पानी जीवन हो