Tag: डुमरवाना

जाली नोट र जाली नोट बनाउन प्रयोग हुने उपकरण सहित सुकन महतो पक्राउ

महोत्तरी, गौशाला नगरपालिका-५ गौशाला बजार डेरा गरी बस्ने सोही नगरपालिका-९ डुमरवाना घर भएका ४४ वर्षीय सुकन महतोलाई नेपाली तथा भारतीय जाली नोट तथा जाली नोट बनाउन प्रयोग हुने उपकरण सहित