Tag: डुसेल्डोर्फ

बसोबास गर्न उपयुक्त विश्वका सबैभन्दा उपयुक्त शहर कुन?

परामर्शदाता कम्पनी मर्सरले ‘जीवनको गुणस्तर’बारे गर्ने मापन सहितको सर्वेक्षणमा संसारका विभिन्न २३१ वटा शहरको तुलना गरिएको छ । यसरी मापन गरीने अध्ययनमा ती तमाम शहरभित्रका अपराध, शिक्षा, स्वास्थ्योपचार सेवा, आवासगृह