Tag: डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठ

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा ‘डेभिड’ पक्राउ

काठमाण्डौ । मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन संचालन गरी बस्ने मोरङ साविक सुन्दरपुर गाविस-५ घर भएका ४४ वर्षीय डेभिड भन्ने दुर्गा