Tag: डेविड वार्नर

ICC को Best Playing XI मा परेनन भारतीय खेलाडिहरु, पाकिस्तानका यि खेलाडी बने कफ्तान

सातौ श्रृंखलाको टि-२० विश्वकप क्रिकेट २०२१ (T20 World Cup 2021) को नयाँ विश्वविजेता घोषणा भइसकेको छ । आइतबार यूनाइटेड अरब इमिरेटसमा खेलिएको फाइनल प्रतिस्पर्धामा अस्ट्रेलिया (Australia) ले न्यूजिल्याण्डलाई ८ विकेटले