Tag: डोनाल्ड ट्रम्प विरुद्ध इरानद्वारा पक्राउपुर्जी जारी

अमेरिकी राष्ट्रपति ट्रम्प विरुद्ध इरानले जारी गर्यो पक्राउपुर्जी, इन्टरपोललाई सहयोग गर्न आव्हान

इरानी जनरल सुलेमानीलाई इराकको बग्दादमा मारेको आरोपमा इरानले अमेरिकी राष्ट्रपति ट्रम्प र उन्का केहि सहयोगीविरुद्ध पक्राउ पूर्जी वारेन्ट जारी गरेको छ । सोमबार तेहरानका न्यायधिक अली अलकाशीमेरले जनवरी ३ मा