Tag: डोमिसाइल सर्टिफिकेट

१५० वर्षदेखिको इतिहास बोकेका जम्मू-कश्मीरस्थित ‘गोर्खा सैनिक’ले ‘मूल निवासी प्रमाणपत्र’ पाउन थाले

केन्द्र सरकारको निर्देशनमा जम्मू तथा कश्मीर प्रशासनले डोमिसाइल सर्टिफिकेट (मूल निवास प्रमाण पत्र) जारी गर्ने कार्य प्रारम्भ गरेको छ । अहिलेसम्म दुवै क्षेत्रमा गरी झण्डै ६ हजर ६ सय नागरिकले