Tag: ड्रीम टु ट्राभल फेस्टिवल

नेपाल पर्यटन बोर्ड पाटा ‘ड्रीम ट्राभल फेस्टिवल’मा सहभागी

नेपाल पर्यटन बोर्डले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)द्वारा आयोजित अन्तराष्ट्रिय कार्यक्रम ड्रीम टु ट्राभल फेस्टिवलमा उपलब्धीमूलक सहभागिता जनाएको छ । चार हप्तासम्म चल्ने यो एक अनलाइन इभेन्ट हो जसले विश्वव्यापी