Tag: तडप तडप के इस दिल से आहँ निकल्ने लगी

चर्चित भारतीय गायक केके KK को निधन, कन्सर्ट लगत्तै हृदयघात

चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए । हिन्दु लेख्छ, “कन्सर्ट लगत्तै अचानक उनको स्वास्थ्य बिग्रियो र