Tag: तपाई दिनमा कति पानी पिउनु हुन्छ ?

तपाई दिनमा कति पानी पिउनु हुन्छ ?

पानीको मानव जिवनसँग निकै महत्वपुर्ण सम्बन्ध रहेको छ । पानी विनाको जिवनको परिकल्पना गर्न समेत सकिदैन । स्वस्थ शरीरको लागि स्वचछ पानीको आवश्कता पर्दछ । स्वस्थ शरीरका लागि पानी अत्यावश्यक