Tag: तपोवन

तपोवनबाट ‘लकडाउन दुनियाँ’ हेर्दा

“विश्वमा भइरहको सैनिक खर्चमा प्रत्येक वर्ष कम्तीमा पनि १० प्रतिशत कटौती गर्नुपर्छ, लागू पदार्थ तथा अल्कोहलमा हुने खर्च घटाउनु पर्छ । अत्यावश्यक कुरामा गरिने खर्चलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ ।