Tag: तमसुक

कथा सङ्ग्रह ‘तमसुक’का लेखक पदम विश्वकर्मासँग कुराकानी

पदम विश्वकर्मा नेपाली साहित्यको क्षेत्रमा एक सुपरिचित नाम हो । साहित्यको क्षेत्रमा निरन्तर क्रियाशील रहेर उहाँले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ । पदम विश्वकर्माले हालै सार्वजनिक गर्नुभएको