Tag: तर्जुमा

प्रदेशको योजना तथा बजेट तर्जुमा र कार्यान्वयन कसरी गर्ने ?

डा. खिमलाल देवकोटा – एक वर्षभित्र तोकिएको निश्चित साधन–स्रोतबाट सम्पन्न गर्न लक्ष्य राखेका आर्थिक, सामाजिक, पूर्वाधार, लैङ्गिक, सूचना तथा प्रविधि, मानव संसाधन, सुशासन आदि कार्यक्रम तथा आयोजनाहरूमा गरिने खर्च तथा