Tag: तातोपानी

चीनद्वारा अनौपचारिक रुपमा जारी ‘आर्थिक नाकाबन्दी’का कारण नेपाली व्यवसायी समस्यामा

काठमाण्डाै । कोरोना महामारीले विश्वका अधिकांश देशको आर्थिक प्रणाली धरासयी बनेको छ । साेही क्रममा काराेनाले नेपालको अर्थतन्त्रमा समेत गम्भीर चुनौती थपिएको छ । वर्तमान अवस्थामा चीनद्वारा नाकामा गरिएको अनौपचारिक