Tag: तालिवान

अफगान विवादपछि नेदरल्यान्डकी विदेशमन्त्रीले दिइन् राजीनामा

आम्सटर्डम, एजेन्सी । अफगास्तिानको मामिलामा विवाद बढेपछि नेदरल्यान्डकी विदेशमन्त्री सिग्रिड कागले राजीनामा दिएकी छिन् । अफगान उथलपुथलपछि पदबाट राजीनामा दिने उनी पश्चिमा मुलुककी पहिलो मन्त्री हुन् । आफ्ना सेनासँगै फर्किन

तालिवानद्वारा प्रदर्शनमा उत्रिएका चार जनाको हत्या, हिंसा रोक्न राष्ट्रसंघको माग

एजेन्सी, जेनोभा । अफगानिस्तानमा तालिवनको विरोध प्रदर्शनका उत्रिएकालाई गोली प्रहार गरिएको छ । तालिवानले काबुल कब्जा गरेपछि स्वतन्त्रता र अधिकारको माग गर्दै महिलालगायत बिभिन्न समूहले प्रदर्शन गरिरहेका छन् । प्रदर्शन

पन्जशिरमा ६ सय तालिवान लडाकू मारिएः एनआरएफ एजेन्सी

काबुल । अफगानिस्तानको उत्तर पूर्वी प्रान्त पन्जशिरमा झण्डै ६ सय तालिवान लडाकू मारिएको नेनसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले दाबी गरेको छ । पन्जशिरमा तालिवान लडाकू र फ्रन्टका सेनाबीच

अधिकार माग्दै राष्ट्रपति भवनतर्फ बढेका महिला प्रदर्शनकारीलाई तालिवानले बन्दूकको कुन्दाले हिर्काए

एजेन्सी, काबुल । काबुलमा महिलाहरुले गरेको प्रदर्शनमा तालिवान अधिकारीहरुले हस्तक्षेप गरी प्रदर्शनकारीलाई तितरबितर पारेका छन् । तालिवानले काबुल नियन्त्रणमा लिएपछि शनिबार पहिलो पटक महिलाहरुले प्रदर्शन गरेका थिए । महिला अधिकार

अफगान सत्ताको साँचो सम्हाल्दै तालिवान, ‘पर्ख र हेर’ को नीतिमा अन्तर्राष्ट्रिय समुदाय

एजेन्सी, काबुल । तीन साताअघि काबलु कब्जा गरेको तालिवानले नयाँ सरकार गठन गर्ने भएको छ । संभवत शुक्तबार साँझसम्म तालिवानले नयाँ सरकार गठन गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

तालिवानको सत्तापलटः दिनहुँ हजारौं अफगानी पाकिस्तान भित्रिदै

इस्लामाबाद, न्यूजकारखाना । अफगानिस्तानमा तालिवानको सत्तापलटसँगै त्यहाँबाट पाकिस्तानमा शरण खोज्नेको संख्या बढ्दो छ । अफगानिस्तानको कन्दाहर प्रान्तको स्पिन बोलडाक सिमाबाट हजारौं अफगानी पाकिस्तान प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्

तालिवानले गीत सङ्गीतमा प्रतिबन्ध लगाउने

काबुल । तालिवानको सत्तामा गीतसंगीतमाथि प्रतिबन्ध लाग्ने भएको छ ।‘मुस्लिम धर्ममा संगीतमा रोक छ । उनीहरुलाई कर गर्न भन्दा पनि नसुन्नका लागि हामीले विश्वास दिलाउन सक्छौ,’ तालिवान प्रवत्ता जाविहुल्लाह मुजाहिदले

शरणार्थीको भेषमा छिमेकी देशमा पस्दैछन् जिहादी : पुटिन

एजेन्सी, काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले लाखौं जिहादी अफगानिस्तानबाट रसियालगायतका छिमेकी देशमा शरणार्थीको भेषमा आउन सक्ने चिन्ता व्यक्त गरेका छन् । नयाँ अतिवादी समूह इस्लामिक स्टेट (आईएस) जन्मिन लागेको

अफगानिस्तानको काबुलमा महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध

काबुल । अफगानिस्तानमा तालिवानले सम्पूर्ण नागरिकलाई काबुल विमानस्थल जान र महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । पश्चिमा फौजसँगै देश छोड्न चाहने अफगानीको संख्या बढेसँगै तालिवानले बुधबार आफ्ना नागरिकलाई यस्ता

Afghanistan: जुन विमानबाट मान्छे तल खसेका थिए, त्यस विमान भित्रको दृश्य हेरेर अनुमान गर्न सकिन्छ त्रासको त्यस अवस्थालाई

काबुल । तालिबानले सम्पूर्ण रुपमा अफगानिस्तानमाथी आफ्नो पकड बनाई सकेको छ, यसका कारण अफगानी जनतामा लगातार डर र त्रास बढ्दै गएको छ । यस अघि नै अफगानिस्तानका नागरिकले ९० को