Tag: तीजको व्रत

तीजको व्रत र पोइटिङ्ग्रे: इन्दिरा प्रसाई

म सानैदेखि ‘कागले कान जता लग्यो त्यतै दौड्ने’ खालकी थिइन् । त्यसैले कतिपय धर्मसंस्कृतिका कुरामा मेरा आमाबुबाका निर्देशनको म पालना गर्दिन पनि थिएँ । फलस्वरूप उहाँहरूको खप्की र कहिले काहीँ