Tag: तुइन

लघुकथा : तुइन

‘हजुरआमा, हिजोआज रेडियोले सधैँ तुइन तुइन र जयसिंह धामी भनिरहन्छ नि । के हो यो तुइन भनेको ?’ दस वर्षकी नातिनीले मसँगसँगै रेडियोको समाचार सुनेपछि मलाई प्रश्न गरेकी थिई ।