Tag: तुलसी कुमार गुरुङ

‘ग्राण्डमास्टर’ तुलसी गुरुङलाई ‘प्रबल जनसेवा श्री’

काठमाण्डौ, ४ असोज, २०७७ । प्रवासमा रहेरपनि दशकौंदेखि मातृभूमिको सेवामा समर्पित तुलसी कुमार गुरुङलाई नेपाल सरकारले प्रबल जनसेवा श्री (चतुर्थ)ले विभूषित गरेको छ । पाँचौं संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी

अप्ठेरोका सारथी ‘तुलसी’ जसले विदेशको कमाई जन्मभूमिलाई अर्पण गरे

रोजिता बुद्धाचार्य । ‘हेलो सर, मेरो घर बर्दिया गुलरिया यहाँ लकडाउनको समयमा म भारतबाट आएकोले वडाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेको छु…यहाँ वाइफाइ भएपनि घरमा फोन गर्न मोबाईलमा पैसा छैन ।

“हामी उठ्ने छौं” को निःशुल्क रिचार्ज पुन सुचारू, रु ५० बराबरको रिचार्ज एक हजार जनालाई दिइने

“हामी उठ्ने छौं – We Will Rise Foundation”ले तपाईको सम्बन्ध हामी जोडनेछौं भन्दै घोषणा गरेको निःशुल्क रिचार्ज अभियान पुनः सुचारू भएको छ । अत्यावश्यक कार्यका लागि मोबाइल रिचार्ज कार्डको अभावमा

अप्ठेरोमा परेकाहरुका लागि “हामी उठ्ने छौं”को रु १०० निःशुल्क मोबाइल रिचार्ज

“तपाईको सम्बन्ध हामी जोडनेछौं” “हाम्रो उद्देश्य यत्ति हो । हिजो आफ्नै टिम सदस्यलाई दिनभर फोन गर्दा पनि फोन सम्पर्क हुन सकेन । पैसा नभएर हैन रिचार्ज कुपन नपाएर, सबैको पहूँचमा