Tag: तेज तामाङ

दोस्रो मैत्रीपूर्ण खेल: नेपाल भारतसँग पराजित

रमेश सुवेदी/काठमाण्डौ । दोस्रो मैत्रीपूर्ण खेलमा आयोजक नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित भएको हो । भारतलाई जित दिलाउन