Tag: तेल नीति

मध्यपूर्वमा चीनको नयाँ ‘तेल नीति’

दोश्रो विश्वयूद्धपछिको विश्वमा पश्चिमी र पूर्वी शक्ति केन्द्रहरुले बिश्वभरिका देशहरु अनि क्षेत्रहरुमा आआफ्नो प्रभाव जमाउन निकै मेहनत गरेको पाइन्छ । अमेरिका अनि पश्चिमा शक्तिहरुले मध्यपूर्वमा ब्यापार साझेदारी, कुटनैतिक तवर अनि