Tag: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

सुन जस्तो देखिने पहेलो पदार्थ सहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट करिब २ हजार १ सय ७० ग्राम तौलको सुन जस्तो देखिने पहेलो रंगको अर्धठोस पदार्थ सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ