Tag: त्रिवि शिक्षण अस्पताल

kidney
यी ५५ अस्पतालबाट पाइन्छ मिर्गौला रोगको उपचार र निःशुल्क डायलाइसिस सेवा

नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात झन्डै ३० लाख मानिसमा कुनै न कुनै रुपमा मिर्गौलाको समस्या रहेको अनुमान गरिएको छ। यीमध्ये तीन लाखको मिर्गौला बिग्रीरहेको छ। नेपालमा प्रत्येक वर्ष मिर्गौला