Tag: दंगा

म्यानमारका प्रदर्शनकारीको निशानामा किन परे चिनियाँ लगानीका उद्योग ?

म्यानमार सेनाले कू गरेपछिकै सबैभन्दा रक्तापातपूर्ण दिन रह्यो यो हप्ता । एकैदिन प्रहरी र सेनाले चलाएको गोली लागेर ५० जनाको मृत्यु भयो । सेनाले कू गरेपछि सुरु भएको प्रदर्शनका सुरक्षा