Tag: दरबार हत्याकाण्ड

बुवा, दरबार हत्याकाण्ड कसले गरेको ?

कति सिधा, सोझा र लाटा छौं हामी नेपालीहरू; जसले जे भने पनि पत्याई हाल्छौं । बुढापाकाहरूले ‘मरेका मित्र राष्ट्रका साथीहरूले हामीलाई जीउँदै बेच्छन्’ भन्थे । उखान यत्तिकै प्रचलित भएको होइन