Tag: दिदी-बहिनी

दाजू-भाई, दिदी-बहिनीको सम्बन्धको एउटा प्रेमिल चाड ‘भाइटिका’

काठमाण्डौ, मंसिर १ । दाजू-भाई, दिदी-बहिनीको सम्बन्धको एउटा प्रेमिल चाड हो ‘भाइटिका’ । तर सदियौंदेखि निरन्तर सौहार्दता, आत्मियता, प्रेम तथा विशेष सम्बन्धको यो चाड विगतका सम्झनाहरु भन्दा फरक छ ।