Tag: दिपकराज जोशी

सगरमाथाको चुचुरोबाट पर्यटन जागरणको उद्घोष

मुलुकको प्रत्येक गाउँठाउँमा पर्यटन जागरणको सन्देश फैलाउनु पर्ने उद्देश्य बोकेर किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन् । १३