Tag: दुर्गा

सरस्वतीका १२ नामहरु

दिपावलीमा धनकी देवी लक्ष्मी, नवरात्रीमा शक्तिकी देवी दुर्गा भवानी अनि सरस्वती पूजामा विद्या अनि कलाकी देवी सरस्वतीको उपासना गरिन्छ । यस बर्षको माघ शुक्ल पञ्चमीको सरस्वती पूजा भर्खरै सकिएको छ